पोखरामा भव्य समारोहकाबीच भ्रमणवर्ष शुभारम्भ

पोखरा । पर्यटकीय नगरी पोखरामा नेपाल भ्रमण वर्ष २०२० भव्य समारोकाबीच शुभारम्भ गरिएको छ। संस्कृति र प्रकृतिले सम्पन्न गण्डकी प्रदेशको समृद्धिको महत्वपूर्ण आधार मानेको प्रदेश सरकारको आयोजनामा विभिन्न कार्यक्रमकासाथ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भ्रमण वर्षको औपचारिक रूपमा शुभारम्भ गरेका हुन् । हिमाल, पहाड र तराईलाई समेटको गण्डकी प्रदेश अन्तर्गतका ११ वटै जिल्लाका संस्कृति र … Continue reading पोखरामा भव्य समारोहकाबीच भ्रमणवर्ष शुभारम्भ